अपुरो निन्द्रा,आश लाग्दो बिहानी,दिक्क लाग्दो दिनहरु, अन्जान भविष्य,थाकेको शरिर अनि सिरानी मुनि सजिएका हजारौं सपना र रहरहरु संग बिट्दै छ जिन्दगी ।😢
"बालापन नै प्यारो थियो " न कसैको आवश्यक न केहि कुराको आवश्यकता खाना भए जिन्दगि थियो,अनि आमा भए संसार !♥