krishna
@krishnaneupa_132
मलाई कमजोर नसोच्नु म त रोएर
पनि अरूलाई हिम्मत दिने मान्छे हुँ।❤️‍🩹
😍
914 400 5 44 1

More polls by krishnaneupa_132

Post preview

View poll
Post preview

Dragon nagin one fram ❤️❤️

View poll
Post preview

मलाई कमजोर नसोच्नु म त रोएर पनि अरूलाई हिम्मत दिने मान्छे हुँ।❤️‍🩹

View poll
Post preview

बिस्तारै थाहा पाउदै छु उमेर संगसंगै तनाब र बोझहरु बढ्ने रहेछ अनि दुख साट्ने आफ्नाहरु घट्ने रहेछ्न ।♥

View poll
Post preview

“अच्चम छ यो दुनियाँ मरेकालाई रोएर उठाउन खोज्छन्, जिउँदोलाई रुवाएर मार्न खोज्छन्!! ❤️

View poll
Post preview

सास रोकिए झै हुँदैछ,जिन्दगी देखेर खुलेर रुन पनि सक्दैन अनि-पिडा छ मनमा आनन्दको निन्दां निदाउन पनि सक्दिन।🥹💔

View poll
Post preview

समयले सिकाएको पाठ हो, आश गर भरोसा कसै माथि नगर, माया गर तर मरिहत्ते कसैको लागि नगर।।🫶♥️

View poll
Post preview

Happy Holi 2082 ❤️🌈 Let the colors of Holi brighten your life with happiness, love, and success.

View poll
Post preview

संसारको हरेक कुनामा खुशी खोज्दा पनि यो मनको दु:ख र पीर बुझ्ने तिमी मात्रै रहेछौ आमा।😥❤️

View poll
Post preview

एउटी नारीको लागि संसारकै सबैभन्दा ठूलो सम्पती भनेकै बुढेसकालसम्म कायम रहने श्रीमानको निश्वार्थ माया र सम्मान हो❤️🙏

View poll
Post preview

Happy mahashivaratri everyone ❤️ 🍀May the divine energy of Shivaratri remove all darkness from your life.🌸🕉️

View poll
Post preview

साँचो प्रेम शब्दले भन्दा बढी महसुसले बुझिन्छ। तिमी मेरो जिन्दगीको त्यो महसुस हौ, जसले हरेक पीडामा सहारा र हरेक खुसीमा अर्थ दिन्छ। Happy Valentine’s Day!❣️

View poll
Post preview

भगवान भन्नुहुछ सोच यति राम्रो होस् कि कसैले गरेको अपमानमा पनि प्रेरणा मिलोस ।🙏🏼🌸

View poll
Post preview

Fainally waiting over❤️my twins baby girl😘

View poll
Post preview

मलाई बिस्तारै हिड्नु छ हतारिदै होइन हिजो भन्दा राम्रो बन्नु छ अरु भन्दा होइन ।❤️

View poll
Post preview

अब त निन्द्राले होइन जिम्मेवारिले थकाउँछ कति सजिलो थियो त्यो समय जहाँ निदाउनु र उठ्नु मात्रै काम थियो ।😊

View poll
Post preview

एकचोटी यो दु:ख लाई नष्ट गरिदेऊ भगवान अर्कोचोटी यो स्वार्थि दुनियाँमा जन्म लिने छैन.!🙏

View poll
Post preview

Happy Saraswati Puja ❤️🍀 Wishing you wisdom, peace, and success.💠

View poll
Post preview

यो दुनियाको लागि तिमी एउटा मान्छे होला तर मेरो लागि यो पूरा दुनिया तिमी हौआमा।।❤️🦋

View poll
Post preview

सोचेकै छैन आउने बाटो के हुन्छ अब, भग्वान को हातमा छोडिदिएको छु जे हुन्छ उनकै मर्जी ले हुन्छ अब 🙏♥️ #आशा

View poll

Start Engaging Your Audience

Create and share interactive polls, detailed surveys, and exciting quizzes.

Join HICH Community!

Google Play App Store